राजनीति

राजावादीको आन्दोलन बिथोल्न ओलीको निर्देशन

काठमाडौँ — प्रधामन्त्री केपी शर्मा ओलीले जेठ १५ गते काठमाडौं नेकपा एमालेको नियन्त्रणमा हुनुपर्ने भन्दै त्यसको तयारीमा जुट्न भनेका छन्। आइतबार एमालेबाट निर्वाचित वडाअध्यक्षहरूको एउटा भेलालाई सम्बोधन गर्दै उनले राजावादीहरुको