राजनीति

हुम्लामा हिमताल फुट्दा विस्थापित भएका परिवारको उद्धार गर्न सरकारलाई प्रचण्डको आग्रह

काठामडौं —  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्लामा हिमताल फुट्दा आएको बाढीबाट विस्थापित भएका नागरिकको उद्धार र राहतमा सरकारले ध्यान नदिएको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आज (सोमबार)