राजनीति

माओवादी केन्द्रको पक्षमा देशव्यापी नयाँ लहर सुरु भएको छ : अध्यक्ष दाहाल

काठमाडौँ  — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्रको पक्षमा ध्रुवीकरणको नयाँ लहर सुरु भएको बताएका छन्। नेकपा माओवादी केन्द्र चितवनले गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले