राजनीति

कांग्रेस संसदीय दलको बैठक सुरु

काठमाडौँ  — नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ। संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो । बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरूले सांसदका प्रश्नको जवाफ