काठमाडौँ — गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा स्थानीयवासीमाथि गोली बर्षाएको घटनामा सांसदहरूलाई छलफलका लागि बोलाएका छन्। गृहमन्त्रालय स्रोतका अनुसार ताप्लेजुङ, इलाम, पाँचथर र तेह्रथुमका प्रतिनिधिसभा सांसदहरूलाई