राजनीति

काठमाडौं आइपुगिन् बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया

काठमाडौँ  — बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छन्। सोफिया मंगलबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेकी सोफियालाई विमानस्थलमा परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायती दूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए।