हेटौँडा— गत माघ १८ गते विपक्षी दलहरूको सहभागिता नभएपछि स्थगित भएको बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेलाई तय गरिएको बैठकमा तीनवटा विधेयक पेश गर्ने