काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई निष्पक्ष एवं छिटो छरितो रुपमा सेवा दिन निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन्। नेपाल निजामति कर्मचारी सङ्गठनको १२औँ महाधिवेशनको बुधबार उद्घाटन गर्दै ओलीले सेवाग्राही