काठमाडौं — भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले होस्टेलबाट निकालेपछि अहिले नेपाली विद्यार्थी अलपत्र परेका छन्। विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई होस्टेलबाट जबर्जस्ती कुट्दै बाहिर निकालेको त्यहाँ अध्ययनरत एक