चितवन — नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्रको गुट–उपगुट तथा व्यक्तिवादको समस्या रूपान्तरण अभियानबाट हल गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति चितवनले आज यहाँ