काठमाडौं — ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरू पक्राउ परेका छन्। पक्राउ पर्नेमा अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष