राजनीति

१८ उपसचिवको सहसचिवमा र ५७ अधिकृतको उपसचिवमा बढुवा सिफारिस

काठमाडौँ —  निजामती प्रशासनका १८ जना उपसचिव सहसचिवमा र ५७ जना शाखा अधिकृतको उपसचिवमा बढुवा सिफारिस भएको छ । कार्यसम्पादन मूल्याङकनका आधारमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बढुवाको लागि