काठमाडौँ — नेपाली कांग्रेसका महामन्त्री तथा स्थानीय तह उपनिर्वाचन समितिका संयोजक विश्वप्रकाश शर्माले स्थानीय तहको उपनिर्वाचनमा नेपाली कांग्रेसले एक्लै लडेर जितेको स्थानलाई उत्साहवर्धक संकेतका रूपमा लिएको बताएका छन्। मंगलबार विज्ञप्ति