राजनीति

आफ्नाे सांसदलाई कारबाही नगरेपछि जनमत पार्टीले माग्याे सभामुखकाे राजीनामा

काठमाडौँ  —  डा. सीके राउत नेतृत्वको जनमत पार्टीले सभामुख देवराज घिमिरेको राजीनामा मागेको छ। पार्टीबाट समानुपातिक सांसद बनेकी गोमा लाभ सापकोटालाई कारबाही नगरेकाे भन्दै जनमतले सभामुखको राजीनामा मागेको हो। पार्टी