राजनीति

३१ हजार ११२ मतदातामा कति खस्यो मत कीर्तिपुरमा ?

काठमाडौँ  — स्थानीय तह उपनिर्वाचन अन्तर्गत आइतबार मतदान भएको छ। आइतबार बिहान ७ बजेदेखि सुरू भएको मतदानको अवधी साँझ ५ बजे सकिएको हो। मतदान अवधि सकिएपनि मतदानस्थलमा पाँच बजेभन्दा अगाडि