राजनीति

उपत्यकाको विकास एकैचोटी हुनुपर्छ : मेयर बालेन

काठमाडौं, पुस २ गते । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं उपत्यकालाई सुन्दर र व्यवस्थित बनाउन तीनै तहका सरकारबीच समन्वय र सहकार्य हुनुपर्ने बताउनुभएको छ । ललितपुर महानगरपालिकाको १०५ औं