राजनीति

सङ्घीय संसद्का महासचिव डा. गौतमको राजीनामा स्वीकृत

काठमाडौं, मंसिर २५ गते । सङ्घीय संसद्को महासचिव पदबाट डा. भरतराज गौतमले दिएको राजीनामा स्वीकृत भएको छ । उहाँको राजीनामा राष्ट्रपति कार्यालयले स्वीकृत गरेको हो । उहाँको स्थानमा पदमप्रसाद पाण्डेको