काठमाडौं, असोज ३ गते । शिक्षकहरुले काठमाडौंको माईतीघरमा विरोध प्रदर्शन गरेका छन् । सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरुले