राजनीति

ओलीले दिनुभयो नवनिर्वाचित राष्ट्रपति पौडेललाई शुभकामना

काठमाडौं, फागुन २६ गते । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिनुभएको छ । आफनो पार्टीसँग प्रतिस्पर्धा गरेर बिहिवार निर्वाचित भएका पौडेललाई एमाले अध्यक्ष ओलीले