राजनीति

उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी

काठमाडौँ, फागुन २७ गते । उपराष्ट्रपति पदका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगले आज बिहान ९ बजेदेखि अपराह्न २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समयसीमा तय गरेको