काठमाडौँ, फागुन २८ गते । नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले मुलुकलाई प्रतिगमनको दिशामा अगाडि बढाउन चाहने प्रवृत्तिको प्रतिवाद जरुरी रहेको बताउनुभएको छ । माओवादी धारका पार्टीले आज यहाँ आयोजना गरेको