राजनीति

नवनिर्वाचित राष्ट्रपति पौडेलले लिनुभयो शपथ

काठमाडौं, फागुन २९ गते । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । सोमबार शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको