राजनीति

शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी धारका नेताहरुको निर्णय

काठमाडौं,फागुन २३ गते । माओवादी धारका नेताहरुको बैठक सकिएको छ । सो बैठकले शान्ति सम्झौताविपरीतका गतिविधिको प्रतिवाद गर्ने निर्णय गरहेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ पार्टीको बैठकले