राजनीति

सुदूरपश्चिमका मुख्यमन्त्री शाहलाई दुई तिहाइ भन्दा बढि विश्वासको मत प्राप्त

काठमाडौँ, फागुन २१ गते। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाउनुभएको छ । आइतबार बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहले पेश गर्नुभएको विश्वासको मत सम्बन्धि प्रस्तावको पक्षमा ४१ र विपक्षमा