काठमाडाैं — जिल्ला प्रहरी परिसरले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी तामेलीमा राख्ने निर्णय गरेको छ। जेन–जी नरसंहारमा ओली–लेखकविरुद्ध जसरी भए पनि प्रमाण पुर्याएर पक्राउ