राजनीति

प्रधानमन्त्री कार्की र स्थानीय जनप्रतिनिधिबीच बालुवाटारमा छलफल

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले र स्थानीय सरकारका जनप्रतिनिधिहरूबीच आगामी निर्वाचन तयारी र स्थानीय शासनका विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको उक्त छलफलमा गाउँपालिका राष्ट्रिय महासङ्घ