राजनीति

प्रचण्डको जिकिरः विद्याको चुनौतीपछि ओलीले ‘मदनका ४ वटा श्रीमती थिए’ भन्दिए

काठमाडौं — नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस र एमाले निकै ठूलो वैचारिक राजनीतिक संकटमा रहेको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको एक कार्यक्रमलाई