काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्धि मुठ्ठीभर मानिसको लागि नभएर आम जनताको लागि हुनुपर्ने भनाई राखेकी छिन्। बिहीबार काठमाडौंमा आयोजित ‘राइजिङ नेपाल समिट २०२५’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले यस्तो भनाई