काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले घुस प्रकरणको अडियो आफ्नो नभएको दाबी गरेका छन्। उनले आफ्नो अभिष्ट पूरा नभएपछि चरिहत्या गर्ने प्रयास भएको जिकिर गरे।