राजनीति

केन्द्रीय समितिको बैठकबाट किन भागिरहेका छन् देउवा ?

१२ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित गरिएको छ । दुई पटक मिति तोकेर पनि बस्न नसकेको केन्द्रीय कार्यसमितिको बैठक १५ माघका लागि तय भएको