राजनीति

प्रदेश सरकारबाट नाउपा बाहिरिएपछि देउवा भेट्न काठमाडौं आइपुगे मुख्यमन्त्री शाह

काठमाडौँ —  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न काठमाडौंस्थित उनकै निवास बुढानिलकण्ठ पुगेका छन्। मुख्यमन्त्रीले शाहले आफ्नो पार्टीका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेपछि नागरिक उन्मुक्ति पार्टीले