राजनीति

त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्समाथि नेपालको शानदार जित

काठमाडौँ — त्रिकोणात्मक टी–२० सिरिजमा नेपालले सानदार जित निकालेको छ। स्कटल्याण्ड्समा जारी सिरिजअन्तर्गत बिहीबार राति ग्लास्कोमा भएको खेलमा नेपालले नेदरल्याण्डलाई ६ विकेटले हरायो। नेदरल्याण्डले दिएको १७५ रनको लक्ष्य नेपालले १९.४