समाचार

बाजुरामा भुकम्पले घर भत्कियो, मानवीय क्षेति भने भएन

बाजुरा । बाजुराको बडिमालिका नगरपालिका वडा नम्बर ७ सिडारीमा भुकम्पले एक घर भत्किएको छ । अपराह्न २ः४३ बजे बाजुराको मेला आसपास केन्द्रबिन्दु भएको ५.९ म्याग्निच्युटको भूकम्प गएको थियो । भूकम्पले सिडारीका