समाचार

सिसाको पुल र साइकल ट्र्याक निर्माण सुरु

इलाम , माघ ११ गते । प्रदेश नं १ को पर्यटकीय नगरी इलामको सूर्योदय नगरपालिकामा सिसाको पुल (ग्लास ब्रिज) सहितको साइकल ट्र्याक निर्माणको कार्य सुरु गरिएको छ । पर्यटकलाई थप आकर्षित