समाचार

‘सशक्त महिला, समृद्ध नेपाल’ कार्यक्रम शुभारम्भ

काठमाडौँ, माघ २४ गते । नेपाल सरकार, संयुक्त राष्ट्र सङ्घ र युरोपेली सङ्घको संयुक्त साझेदारीमा नेपालमा लैङ्गिक समानता , महिला र युवतीको सशक्तिकरणलाई अगाडि बढाउन कार्यक्रम शुभारम्भ गरिएको छ ।