समाचार

त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको निःशुल्क उपचार

काठमाडौँ, माघ १७ गते । त्रिशूली अस्पताल नुवाकोटले जनआन्दोलनका घाइतेको उपचार निःशुल्क गर्ने भएको छ । त्रिशूली अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा दीपेन्द्र पाण्डेको अनुसार अस्पतालमा हुने उपचारसहित सबै किसिमको सेवा