समाचार

बलि दिन भारत पु-याइएकी बालिकाको उद्धार

काठमाडौँ, माघ २० गते । बलि दिन भारत पु-याइएकी १६ वर्षे नेपाली बालिकाको उद्धार गरिएको छ । मानव बेचबिखन अनुसन्धान ब्युरोको पहलमा भारतको दिल्लीस्थित मङ्गलबजार गल्लीबाट मङ्गलबार उद्धार गरिएको हो