रविलाई न्याय दिनु पर्छ भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

जुम्ला, माघ १९ गते । रवि लामिछानेलाई न्याय दिनु पर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।

कर्णाली स्वास्थय विज्ञान प्रतिष्ठानमा ड्राइभरका रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगायउने प्रयास गरेका हुन् ।

मेडिकल कलेजको गेट अगाडि आत्मदाहको प्रयास गरेका उहाँलाई प्रहरीले उद्दार गरेको छ । परीक्षक निरीक्षक याम बहादुर बुढामगर भन्नुहुन्न, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्भनबाट खुल्लाइएको छ ।