समाचार

कोहिँपनि पैसाको अभावमा उपचारबाट वञ्चित हुदैँन : राज्यमन्त्री डा. कार्कीले

काठमाडौँ, माघ १३ गते । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको