समाचार

बजेट अभावले तुलसीपुर बसपार्क निर्माणमा ढिलाइ

दाँङ, माघ ११ गते । पहिलो चरणको काम पूरा भएको तीन वर्ष पुग्नै लाग्दा पनि तुलसीपुर बसपार्क निर्माणको दोस्रो चरणको काम अघि बढ्न सकेको छैन । बजेट अभावका कारण निर्माणमा ढिलाइ