जुम्ला, माघ १२ गते । हिउँ पन्छाएपछि जुम्लाको हवाई सेवा पुनः संचालनमा आएको छ । मङ्गलबारदेखि अवरुद्ध जुम्ला विमानस्थल नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र बलले हिउँ पन्छाएपछि पुनः संचालनमा आएको