स्वास्थ्य / शिक्षा

विद्यार्थीको अनुपातमा शिक्षकको माग गर्दै आजपाद्धारा मधेसमा आम शैक्षिक हडतालको घोषणा

वीरगंज । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले मधेसमा विद्यार्थीको अनुपातमा तहगत र बिषयगत शिक्षकको माग गर्दै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गते