स्वास्थ्य / शिक्षा

४२ जिल्लाका ६१ स्थानमा चाडपर्व लक्षित सहुलियत पसल सञ्चालनको तयारी

चाडबाड लक्षित सहुलियत मूल्य पसल आगामी असोज ७ देखि छठसम्म सञ्चालनमा आउने भएका छन् । आमउपभोक्ताको हितलाई ध्यानमा राखी अत्यावश्यक खाद्य तथा उपभोग्य वस्तु सहुलियत मूल्यमा उपलब्ध गराउन चाडबाड अवधिभर