स्वास्थ्य / शिक्षा

रित्तिँदै गाउँका विद्यालय, समायोजन गर्दै नगरपालिका

बागलुङ, माघ ८ गते । गाउँलेको बजार मोह र युवाको विदेश पलायनले विद्यालय रित्तिँदै गएका छन् । गाउँका विद्यालय रित्तिन थालेपछि बागलुङको गलकोट नगरपालिकाले नजिकको विद्यालयसँग समायोजन गरिरहेको छ ।