कर्णाली

कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प

सुर्खेत, माघ ११ गते । कर्णाालीका हिमाली जिल्लामा हिमपात जारी छ । दुई दिनदेखि परेको हिमपात अझै रोकिएको छैन । डोल्पा, मुगु, हुम्ला र जुम्लामा अत्यधिक हिमपात भएको छ । त्यस्तै