कर्णाली

सुदूर र कर्णालीका पहाडी जिल्लामा हिमपात, चिसोका कारण जनजीवन प्रभावित

काठमाडौँ, माघ १० गते । सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लामा हिमपात भएको छ । मंगलबार विहानदेखि वर्षासँगै परेको हिमपालले ती प्रदेशका पहाडी जिल्लाका किसानमा खुसी छाएको छ । लामो समयपछि