कर्णाली

मध्यपहाडी लोकमार्ग : १२ वर्षदेखि मन्ता भिर काट्दै

सुर्खेत, माघ २६ गते । जाजरकोट खण्डभित्र पर्ने मन्ता भिर काट्न ढिला हुँदा मध्यपहाडी लोकमार्गअन्तर्गतको जाजरकोट खण्ड अधुरै छ । अधिकांश ट्रयाक खोलिसकेको अवस्थामा मन्ता भिर काट्ने काम जारी छ