मुख्य समाचार

एमसीसी परियोजना आजबाट कार्यान्वयनको चरणमा प्रवेश

काठमाडौं, भदौ १३ गते । मिलेनियम च्यालेन्ज कर्पोरेसन(एमसीसी) परियोजना आजबाट कार्यान्वयनमा आएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन