मुख्य समाचार

क्यानले बोलायो २८ खेलाडीलाई बन्द प्रशिक्षणमा, सन्दीपलाई भने समावेश गरिएन

काठमाडौं, माघ १३ गते । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक सिरिजका लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । तर बलात्कारको अभियोगमा जेल परेर धरौटीमा