दाङ – घोराही उपमहानगरपालिका–७ का किसान भीमकान्त चापागाईं बेमौसमी तरकारी खेतीमार्फत आर्थिक रूपमा सक्षम बन्न सफल भएका छन् । पाँच बिघा जमिन भाडामा लिएर गोलभेँडा तथा विभिन्न तरकारी खेती गर्दै